Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

बिभा देवी साहलाइ किन दिएन पार्टीले टिकट

प्रतिक्षा खबर
२०७९ बैशाख १५, बिहीबार ०८:५२

केही महिना अघि मात्रै लाेसपा प्रवेश गरेकी विभा देवी साहले पार्टीबाट टिकट पाएकाे छैन। मनोनयन दर्ताको पहिलाेदिन उमेदवारी दर्ता गराउन पुगेकी साह मनाेनयन दर्ता नगराइ फर्केकी थिईन तर पार्टीले टिकट नदिने साेचेकी थिएन ।दुई दिन मनाेनयन दर्ताकाे समय भएकाेले दाेस्राेदिन हुने साेचमा थिईन तर दाेस्राे दिन मनाेनयन दर्ता स्थलमा पुगदा उहालाइ खालि हाथ घुमनु परेकाे थियाे । लाेसपा नेपालले साेनमा गाउँपालिकाबाट स्वस्च्छ र निशपक्छ छविका उमेदवार जहिदा खातुनलाइ उम्मेदवार बनाएका छन । उपाध्यक्ष विभा साह पदमाहुदा खासै जनताप्रिय कुनै काम नगरेकाे र उहामाथिपनि अध्यक्ष जस्तै विभिन्न प्रश्न उठनलागेकाेले ठिकट नदिएकाे हुन सकिने जनताहरुकाे अनुमान रहेकाे छ । खातुन नायाँ अनुहार र उहामथि कुनै किसिमकाे प्रश्न खडा गरिने स्थान समेत नरहेकाे छ । असन्तुष्ट बनेकी साह गाउँपालिकाबाट टाढा रहि भरत ताल घुमन गएकाे तस्विर समाजिक संजालमा पाेस्ट गरिरहेका छन ।
टिकट नपाएपछि साहले अब के गर्ने र बाकी समय राजनितिमा लगाउने कि नलगाउने केही भनेकी छैन ।
तत्कालीन संघिय समाजवादी फाेरम नेपालबाट साेनमा गाउँपालिकाकालागि उपाध्यक्षमा चुनाब जितेका थिए । संघिय समाजवादी फाेरम नेपाल र राजपा नेपाल मिलेर जनता समाज वादी पार्टी नेपाल बनेकाे थियाे पछि बिवाद हुदा जसपा नेपालबाट अलग एक खेमाले लाेसपा नेपाल पार्टी दर्ता गराएकाे थियाे । त्यहि समय नेताहरुलाइ कहाँ बसने निर्णय गर्न भन्दा उहाले लाेसपा नेपालतिर गएकी थिइन ।
उनी टिकट पाउने लोभमा जसपा छाेडेकी थिइन ।साेनमा गाउँ पालिकामा सुरुमा बिभा साहकाे मात्र एकल नाम सिफारिस भएकाे बिभाकाे श्रीमान स्रवण साहले बताएका छन। तर, अन्तिममा के कारणले बिभाकाे नाम काटेर खातुनकाे नाम रहयाे भन्ने थाहा छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर