Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

बंगलादेशका हिन्दुहरूको सुरक्षाबारे बोले मोदी

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार १८:१३

नयाँ दिल्ली । भारतको स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट दिएको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणको कुरा उल्लेख गरेका छन् ।

‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ’ भाषणका क्रममा उनले भनेका छन् । बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक भएको पनि उनले बताए ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले यो महीनाको सुरुमा राजीनामा दिएर भारत भागेकी थिइन् । हसिनाको  सरकार ढलेपछि बङ्गलादेशमा अल्पसङ्ख्यक, विशेषगरी हिन्दुहरूमाथि हिंस्रक आक्रमणका घटनाहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

सामान्य हिन्दुहरूमाथि मात्रै नभएर आक्रमणकारीहरूले नाम चलेका गायक आदिलाई समेत निशाना बनाइरहेको खबर आएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर