Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरी:औरही प्रहरी द्वारा ९ सय २७ लिटर मदिरा र एक भठ्ठी संचालन नष्ट

प्रतिक्षा खबर
२०७६ फाल्गुन २१, बुधबार २१:०४

धर्वेन्द्र कुमार यादव(यदुवंशी),औरही। महोत्तरी

जिल्लाको औरही नगरपालिका वडा नम्बर १ औरही बजार बाट करिब एक किलो मिटर उत्तर र पसचिम तर्फ रहेको जंगहा खोलाको डिलमा अबैधरुपमा संचालन गरेको मदिरा भट्टी बुधवार दिउसो करिब २ बजे औरही प्रहरीले ९०० सय लिटर मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ र २७ लिटर तयारी अवस्थामा रहेको पदार्थ नष्ट गरिएको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा बुधवार दिउसो करिब २ बजे औरही प्रहरी चौकी बाट खटिएको टोलीले औरही नगरपालिका १ स्थित छठु महराको आँपघारीमा लुकाएर भठ्ठी सञ्चालन गरि राखिएको भठ्ठीमा ठूलै परिमाणको मदिराजन्य कच्चा पदार्थ नष्ट गरिएको हो ।
औरही प्रहरी चौकीले दिएको जानकारी अनुसार आँपघारीमा तयारी अवस्थामा राखिएको ५ वटा डब्बा र कच्चा पदार्थ ५ वटा ड्रममा रहेको छ।सबै मिलायर करिब ९०० सय २७ लिटर बराबरको सो मदिराजन्य कच्चा पदार्थ र तयारी अवस्थामा तयार पारीयको मदिरा बनाउने स्थलमै नष्ट गरिएको हो ।

शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रहरीले मदिरा भठ्ठी बिशेष सुराकीको आधारमा करिब ९०० सय २७ लिटर कच्चा पदार्थ र तयारी अवस्थामा राखेको ड्रममा भरिएको अबैध घरेलु मदिरा बरामद गरेको औरही प्रहरी चौकीका प्रहरी प्रमुख असई राजेन्द्र मण्डलले बताए ।
उनले भने खाली ड्रम र मदिरा बनाउने मेसिन समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।
घरेलु मदिरा सेवनले विभिन्न स्थानमा ज्यान जान थालेपछि तथा समाजमा अपराधिक गतिवीधी बढ्दै गएको भन्दै महोत्तरी प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई गरेको प्रहरीले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर