Advertisement
ताजा खबर
महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न

☰

महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश

प्रतिक्षा खबर
२०८३ कार्तिक २०, शुक्रबार १९:३०

महोत्तरी।
महोत्तरी जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई नेता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
महोत्तरीको एकडारा निवासी पूर्वमन्त्री स्वर्गीय रामविलास यादवका छोरा तथा राप्रपाका निवर्तमान सहमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य शशि रञ्जन यादव र महोत्तरीको पिपरा गाउँपालिका राप्रपा अध्यक्ष दिपेन्द्र ठाकुर नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो।
उहाँहरूलाई नेकपा (एमाले) मा स्वागत गर्दै पार्टीले नयाँ राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
यस पार्टी प्रवेशलाई महोत्तरी जिल्लाको राजनीतिक गतिविधिमा भएको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर