Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

शिवपुर स्वास्थ्य चौकीलाई थप सक्रिय गर्दे विभिन्न निर्णय सहित बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७८ बैशाख २२, बुधबार २२:२७

चन्द्रौटा,कपिलवस्तु,
शिवराज नगरपालिका वडा न १ शिवपुर स्वास्थ्य चौकी कोरोना रोकथामका लागि थप सक्रिय भएको छ ।
शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर धर्ती क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले वडामा रहेका कोरोना संक्रमित व्यक्तिहरुको मनोबल उच्च बनाउना स्वास्थ्यकर्मीलाई थप सक्रिय हुन निर्देशन दिए ।
कोरोना रोकथाममा सक्रिय भई कार्य गरेका स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्माचारी संक्रमित भएको र उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
कामको सिलिसलामा कोरोना पोजेटिब भई काठमाडौको एपिएफमा उपचार भई रहेका कर्मचारी गणेश जि.सीको अल्पआयुमा भएको दुखद निधनले आफु दुखिद भएको धर्तिले कपुरी अनलाईनलाई बताए ।
शिवपुर स्वास्थ्य चौकीले कोरोनो रोगको रोगथामका लागी जनचेतना फैलाउने उपदेश्यले विभिन्न क्रियाकलाप गर्ने निर्णय गरेको छ । आज बसके स्वास्थ्य व्यवस्थापन समितिको निर्णय अनुसार विभिन्न निर्णय गरिएको स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ पौडेलले जानकारी दिए ।
बैठकले वडा न १ मा कोभिड १९ को रोकथामका लागि संक्रमण रोकथाम तथा अनुगमनलाई तिव्र बनाउने । केही दिन पहिले कोभिड १९ का कारण मृत्यु भएका गणेश जि.सीको परिवारलाई सहयोगका लागी पहल गर्ने । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने र होम आइसोलेसन्सलाईमा सेवा प्रवाह बारे निर्णय गरिएको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर