Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

काेराेना संक्रमित भारतका पूर्वराष्ट्रपतिकाे अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार २०:००

एजेन्सी-
नयाँदिल्ली, साउन २७ गते
कोरोना भाइरसको संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ ।
सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी ८४ वर्षका भए ।
केहीदिन अगाडि मात्र भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पुष्टि भएको थियो ।
हाल भारत कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ । भारतमा २२ लाख ७१ हजारमा कोरोना पुष्टि भइसकेको छ ।
संक्रमितमध्ये ४५ हजारको ज्यान गएको छ भने १५ लाख ८३ हजार उपचारपछि स्वस्थ बनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर