Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

महोत्तरीमा बिभिन्न पार्टी परित्यागगरी जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८१ मंसिर ४, मंगलवार २१:३१

गोपाल झा

महोत्तरी , मंसिर ४ गते

जनता समाजबादी पार्टी नेपालको जारी संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रम अन्तरगत बिभिन्न पार्टी परीत्यग गरी जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेका छन् ।

महोत्तरीको सम्सी गाँउपालीका वडा नं. १ पर्सादेवाड स्थित लालबाबु यादबको अध्यक्षतामा सम्पन्न जसपा नेपालको संगठन निर्माण अभियान“ नामक अभिमुखिकरण कार्यक्रमका बिच नेकपा एमाले र लोसपा पार्टी परित्याग दुई दर्जन भन्दा बढी जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

       वडा कमीटीका अध्यक्ष यादबको अध्यक्षतामा सम्पन्न संगठन निर्माण अभियान“ कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय कार्यकारीणी सदस्य पुर्ब स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव , विशिष्ट अतिथि पूर्व कानुन राज्य मन्त्री एवम महोतरी क्षेत्र नम्बर ४-ख का सांसद सरोज सिंह कुशवाहा , केन्द्रीय सदस्य एबम सम्सी गाँउपालीका अभियन्ता  दिपक झा गुड्डु “, केन्द्रीय ॅदस्य कृष्नाशंकर साह , ईसरागन  यादव , प्रदेश अभियन्ता रामनरेश राय , पुर्ब माननिय किरन कुमारी राय पार्टी जिल्ला अध्यक्ष राम प्रकाश यादव , सम्सी गाउँपालीका अध्यक्ष रामनाथ यादब उपाध्यक्ष अनिता यादव , क्षेत्रीय अध्यक्ष राजकुमार यादव , सम्सी गाँउपालीका संयोयक कैलाश यादव , क्षेत्रीय सचिव तेजनारायन यादव जिल्ला सदस्य कलामुदिन राईन लालेन्द्र यादव पालीका कमिटी उपाध्यक्ष शेष र्यद्रीस , संजिब यादब र राम गोपालपुर नगरपालीका संयोयक बिजय कुमार सहित जसपाका केन्द्रीय नेता, प्रदेश मातहतका नेता, जसपा निकट बर्गिय मन्चका केन्द्रीय नेताहरु,समाजबादि महिलाका नेत्री , जिल्लाका जसपा नेपालका निर्बाचित जनप्रतिनिधि प्रेस मन्च नेपालका पदाधिकारीहरु लगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

       कार्र्यक्रममा बक्ताहरुले यस अभियानको उद्देश्य स्थानीय तहमा सशक्त संगठन निर्माण गर्नु हो, जसले पार्टीको आधारलाई बलियो बनाउन र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्ने बिश्वास ब्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डा यादवले यो भियान पार्टीको भविष्यका लागि महत्वपूणर् कदम रहेको बताउँदै जनतासँगको सीधा सम्पर्क आवश्यक रहेको बताउँदै यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्नेछ, जसले पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाने बताए । त्यस्तै ”सांसद कुशवाहा कार्यक्रामा सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई बढावा दिन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले जनतासँगको निकटता बढाएर मात्र पार्टीलाई बलियो बनाउने सुझाव दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारासहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिने बताएका हुन् ।

       आयोजना गरिएको संगठन निर्माण अभियान“ कार्यक्रमबाट जसपा नेपालको उदेशयले प्रभावित हुँदै नेकपा एमाले र लोसपा पार्टी परीत्याग गरी ३० जना भन्दा बढी कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन । एमाले पार्टी परित्याग गरी गिरीजा महतो , शिबजी साह , मुनि महरा , कामेश्वर पाण्डेय तन्दर ठाकुर र लक्षमन महतो  त्यस्तै लोसपा पार्टी परित्याग गरेर छेदी महरा देबसरन महरा र जय किशोर महराले जसपा नेपालमा प्रबेश गरेका छन् भने माओबादी पार्टी परित्याग गरेर रामदो महतो सहीत ३० जना बढी नब प्रबेशीहरुलाई जसपा नेपालको केन्द्रीय सदस्य दिपक झा ‘ गुड्डु ‘, डा. सुरेन्द्र यादबले माला अबिर र गम्छा लगाएर पर्टी प्रबेश गराउँदै स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर