Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

रामगाेपालपुर नगरपालिकामा चुनावी सरगर्मी, १ पदका लागि १६उम्मेदवार चुनावी मैदानमा

प्रतिक्षा खबर
२०८१ मंसिर ११, मंगलवार ०८:२१

रामगाेपालपुर । उपनिर्वाचनको मिति नजिकिदै गर्दा महाेत्तरीकाे रामगाेपालपुर नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । यहाँ रिक्त १ पदका लागि हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढेको हो ।

यहाँ १२ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका गरि जम्मा १६ जना चुनावी मैदानमा छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा रामगाेपालपुर नगरपालिका वडा नं २ टेंगरमा वडाअध्यक्ष पदको लागि प्रतिश्पर्धा हुँदैछ ।

महाेत्तरीकाे रामगाेपालपुर नगरपालिका वडा नं२काे वडा अधध्यक्ष पदमा आईति कुमारी यादव – माओवादी केन्द्र- गोलाकार भित्र हसिया हथौड़ा ,मोहम्मद जनीफ़ खां – नेपाली काँग्रेस – रुख, मोहम्मद नजामुद्दीन खां – जसपा – ढलकेको छाता ,सकीबुल खां – एमाले- सूर्य, मोहम्मद मनान खां – राप्रपा – हलो,खुरशेद खां – रास्वपा – घन्टी,राजेश कुमार यादव – राष्ट्रीय जनता पार्टी – दाया हातले समातेको मसाल,अशोक कुमार यादव – स्वतन्त्र – ग्यास सिलिंडर,गंगा प्रसाद यादव –

स्वतन्त्र – लसुन,धीरेन्द्र प्रसाद यादव – स्वतन्त्र – तिलहरी, नजामुद्दीन खां – स्वतन्त्र – हात मिलाएको,मुकेश्वर ठाकुर – स्वतन्त्र – चापाकल, मोहम्मद अरमान रजा खां – स्वतन्त्र – हाते पंखा,मोहम्मद इमामुद्दीन खां – स्वतन्त्र – चील,राकेश कुमार यादव – स्वतन्त्र – जातो,राजदेब यादव – स्वतन्त्र –

सिरिंज,राम औतार यादव – स्वतन्त्र – अर्ना, विजय कुमार सिंह – स्वतन्त्र – क्यारम बोर्ड ,बिबलेन्द्र कुमार यादव – स्वतन्त्र रहेकाे जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृत को कार्यालय ,महोत्तरीले जनाएकाे छ । निर्वाचन अधिकारीका अनुसार चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले यसअघि नै निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि उम्मेदवारहरु आ आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।
निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरसः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर