Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

नागरिक्ता बिधेयक बिरुध्द्को आन्दोलन सातौ दिन जारी

प्रतिक्षा खबर
२०७७ असार १३, शनिबार २२:३१

नागेन्द्र कुमार यादव

जनकपुरधाम, अषाढ १३। जनता समाजवादी पार्टी ले सुरु गरेको नागरिकता बिधेयक बिरुध्द्को आन्दोलन लाई आज सातौ दिन पनि जनकपुर मा निरन्तरता दिइएको छ ।
जनकपुर को जनकचौकमा जसपाका नेता कार्यकर्ताहरूले सातौ दिन १ घण्टा चक्काजाम गरि बिरोध प्रदर्शन गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रर्दशन को समापन गर्दै बौद्धिक पेशाकर्मी महासङ्घका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कु यादवले स्वेच्छाचारी बन्दै गएको सरकारलाई सड्क आन्दोलन बाटै तह लगाउने चेतावनी दिनु भयो । उहाले जसपाले घोषणा गरेको १६ गतेको विरोध प्रदर्शन लाई भब्य बनाउन अपिल समेत गर्नु भयो ।
प्रदर्शन मा जसपाका केन्द्रिय , प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु को सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर