Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

धनुषामा झगडा छाेडाउन गएकाे व्यक्तिकाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन १७, शनिबार १५:१८

धनुषाम एक पुरुषको चिरपट प्रहार गरि हत्या भएको छ । 
सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने अन्दाजी बर्ष ५१ का सोनेलाल कुलामीको शुक्रबार राति समान्य झैझगडाको क्रममा चिरपट प्रहार गरि हत्या भएको हो ।

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर स्थित कलभर्टमा समान्य विवादमा कुलामीमाथि युवाहरुको एक समुह बाँस र काठको चिरपट प्रहार गरेपछि गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कलभर्टमा बसेका केही युवकहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवकहरुले किन यस्तो अपब्द बोलेको भनेपछि उनीहरुबिच समान्य भनाभान भएको थियो ।  
अपशब्द बोल्ने युवकहरुसँग स्थानीयहरुको भनाभनपछि युवकहरु भाग्दै अहिले सिध्यादिन्छु भन्दै गएर केही बेरमा ७ जनाको समूहमा आएका ती युवकहरु स्थानीयहरुमाथि प्रहार गरेको जनाइएको छ ।
युवाहरूको दुई समुहबिच भइरहेको विवादमा सोनेलाल कुलामीले –“किन झगडा गरेको भनेपछि उनैमाथि चिरपट प्रहार भएको थियो ।
 घटना पश्चात् प्रहरीले ५ जना लाई पक्राउ गरेको  छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका १ बस्ने  कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला ४ बस्ने मनु यादव रहेका छन् । घटना अारोपी अमरजीत यादव फरार रहेेका छन् । उनको खोजी र घटना विषयमा अनुुुुसन्धान गरिरहेको प्रहरीले जनाएको।

सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर