साेनमा, मंसिर १० । महोत्तरीको सोनमा गाउँपालिकामा आज करिब २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेका दुई महत्वपूर्ण सडक योजनाको शिलान्यास गरिएको छ। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा उक्त सडक योजनाहरूको