Advertisement
ताजा खबर
ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार

साेनमा गाउँपालिकामा हटाइयो आचार संहिता विपरितको चुनावी प्रचार प्रसार सामग्री

प्रतिक्षा खबर
२०७९ बैशाख २२, बिहीबार १२:१२

साेनमा गाउँपालिकामा आचार संहिता विपरितका चुनावी प्रचार प्रसार सामग्री हटाइएको छ । साेनमा गाउँपालिकाकाे अगाडि टाबर बजारकाे मुख्य सडक तथा चोक एवं भित्री गल्लीहरुमा समेत राखिएको आचारसंहिता विपरितको चुनावी प्रचार प्रसार सामग्री हटाइएको छ । राजनितिक दलहरुसंग छलफल गरिएको र सो पछि आचारसंहिता विपरितका चुनावी प्रचार प्रसार सामग्री हटाइएको निर्वाचन अधिकृतले बताए ।योसंगै गाउँपालिकाकाे विभिन्न स्थानमा यस्ता पोष्टर र व्यानर लगायतका आचारसंहिता विपरितका सामग्रीहरु हटाउन सुरु गरिसकिएको । केहिदिन यता महोत्तरीका विभिन्न स्थानमा आचारसंहिता विपरित चुनावी प्रचार प्रसार सामग्रीहरु चौक तथा गाउघरमै छ्यापछ्याप्ती राखिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर