Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जिल्ला सभापति महेन्द्र कुमार रायले नगरपालिकाकाे भवन निर्माण गर्न दान गरे १४कटा निजि जमिन

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार २१:०४

औरहीनगरपालिकाकाे भवन निर्माण गर्न निजि जग्गा दान गरेका छन ।महाेतरीकाे औरही नगरपालिकाे निजि भवन नहुदा बर्सेनि लाखाै रकम घर भडामा खर्च भइरहेकाे देखेर नगरकाे पैसा नगरकै जनतामा खर्च गर्ने उदेश्यले नगरपालिकाकाे भवन निर्माण गर्न जग्गा दान गरिएकाे हाे ।महाेतरी क्षेत्र नम्बर ४का नेपाली कांग्रेसका प्रभावशालि नेता एवम नेपाली कांग्रेसका महाेतरी जिल्ला सभापति श्री महेन्द्र कुमार रायले निजि जग्गा दान गरेका छन । नगरपालिकाकै वडा नम्बर ८टिमकियामा रहेका किता नम्बर ७७२काे १४कटा जग्गा दिएकाे नेता रायले जनाएका छन ।नगरपालिकाकाे कार्यालय नगरपालिकाकाे बिचमा नहुदा अगलेश्रा, भवानिगंज,कबिलासा,श्रीपुर लगायतका जनतालाइ नगरपालिका जान निकै समय लागिरहेकाे थियाे ।टिमकियामा नगरपालिकाकाे कार्यालयकाे लागि जग्गा उपल्बध गराएकाेले नगरबासिहरु खुशि हुँदै नेता महेन्द्र कुमार रायलाइ धन्यवाद दिनुकाे साथै उहाप्रति अभार प्रकट गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर