Advertisement
ताजा खबर

प्रतिक्षा खबर
२०८२ फाल्गुन १६, शनिबार १५:४०

१६ फागुन, काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् ।

इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।

इरानले पनि इजरायली आक्रमणको जवाफमा प्रतिआक्रमण सुरू गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर