• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्रीदेखि सांसद र सरकारी कर्मचारीसमेतले आचार संहिताको धज्जी उडाउँदै


मन्त्रीदेखि सांसद र सरकारी कर्मचारीसमेतले आचार संहिताको धज्जी उडाउँदै

रामगाेपालपुर, बैशाख । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई चैत २६ गतेदेखि नै आचार संहिता लागू भईसकेको छ । उम्मेदवारको हकमा भने आजदेखि आचारसंहिता लागू भएको हो
आसन्न स्थानीय तहको निर्वाचनमा कुनै पार्टी विशेषको लागि सामाजिक सञ्जालमार्फत प्रत्यक्ष मत माग्नु निर्वाचन आचार संहिता विपरितको गतिविधि मानिन्छ ।
तर, मधेस प्रदेशमा भने मन्त्रीदेखि सांसद र सरकारी कर्मचारीसमेतले आचार संहिताको धज्जी उडाइरहेको पाइएको छ
मधेस प्रदेश सरकारका एक मन्त्रीले सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालको पक्षमा खुलेरै मत मागिरहेका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो फेसबुक पेजमा जसपाको लोगोलाई नै प्रोफाइल तस्बिर बनाएका छन् भने जसपाको पक्षमा खुलेरै मत मागिरहेका छन् । उनले आफ्नो फेसबुकमा ‘छातामा मतदान गरौं’ भन्दै सार्वजनिक रुपमै मत मागिरहेका छन् ।त्यस्तै, मधेस प्रदेशकै एक सांसद मञ्जु यादवले पनि नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा खुलेरै सामाजिक सञ्जालमार्फत मत मागिरहेकी छन् । उम्मेदवारहरुको मत माग्नमा उनको फेसबुक नै भरिएको छ ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादव पनि खुलेरै जसपाका उम्मेदवारको पक्षमा मत माग्नुका साथै निर्वाचन केन्द्रीत गतिविधिमा सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार लालकिशोर साहको चुनावी प्रचार प्रसारमा मुख्यमन्त्री राउतका स्वकीय सचिव यादव खुलेरै लागेको देखिएको छ । साहको प्रायः हरेक चुनावी गतिविधिमा उनी सरकारी सवारी साधनसहित प्रत्यक्ष संलग्न देखिन्छन् ।
उता, धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर संजय यादवले पनि सोही नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दिएका उदय कुमार बरबरिया यादवको पक्षमा खुलेरै सामाजिक सञ्जालमा मत मागेको देखिएको छ । उनले आफ्नो फेसबुकको स्टोरीमा बरबरियाको पक्षमा मत मागेका हुन् ।जबकी मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न आचार संहिताले रोक लगाएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।मन्त्रीहरुले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा असर पार्नेगरी आचार संहिता विपरितको निर्णय वा गतिविधी गरेमा जरिवाना गरिनेछ । साथै उमेदवारी खारेज समेत गर्नसक्ने अधिकार आयोगलाई छ ।
यसैगरी लगातार आचार संहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।
उम्मेदवार, राजनीतिक दल, दलका भ्रातृ संगठन वा कुनै व्यक्तिले सरकार, सार्बजनिक संस्था वा स्थानीय निकायका भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामाग्री प्रयोगमा पनि आचार संहिताले रोक लगाएको छ ।
सभार टुडे अवाज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१७ बैशाख २०७९, शनिबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१७ बैशाख २०७९, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१७ बैशाख २०७९, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१७ बैशाख २०७९, शनिबार
Next Post
मतदाताको मनोभावना अनुरुप घरदैलो अभियानमा एकडारा गाँउपालीका अध्यक्षका स्वतन्त्र उमेदवार मनोज कुमार झा

मतदाताको मनोभावना अनुरुप घरदैलो अभियानमा एकडारा गाँउपालीका अध्यक्षका स्वतन्त्र उमेदवार मनोज कुमार झा

संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको कापडीको भनाई

संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको कापडीको भनाई


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh