Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

साेनमा गाउँपालिकामा स्वास्थ्यकर्मिहरुलाइ दियाे ३२थान माेबाइल

प्रतिक्षा खबर
२०७७ बैशाख २९, सोमबार १९:४०

नागेन्द्र कुमार यादव

महाेतरीकाे साेनमा गाउँपालिकामा स्वास्थकर्मिहरुकाेलागि माेबाईल वितरण गरेका छन । साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मिहरुलाइ एक एक थान माेबाईल दिएका छन । साेनमा गाउँपालिका वाडा नम्बर १देखि ८सम्म कार्यरत रहेका सबै स्वास्थ्यकर्मिहरुलाई जम्मा ३२पिस लाभा कम्पिनिकाे माेबाईल र३२ पिस एन सेल कम्पनिकाे सिमकार्ड बितरण गरिएकाे स्वास्थय संयाेजक शिवशंकर यादवले जनाएका छन । गाउँपालिकामा रहेका अन्य कर्मचारी र जन

प्रतिनिधिहरुलाइसमेत एन सेल कम्पनिका सिमकार्ड दिएका छन ।गाउँपालिकामा अाज जम्मा १००पिस सिम कार्डसमेत वितरण गरेका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन जुन सिमकार्डमा लकडाउनकाे अवधिभरी विशेष छुटकाे व्यवस्था समेत रहेका छन ।
साेनमा गाउँपालिकाले कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा सहज हुनुकाे संगै जनताहरुलाइ सेवादिन सहज हुने उदेश्यले सबै स्वास्थ्यकर्मिहरुलाइ १/१दान माेबाइल र सिमकार्ड वितरण गरिएकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।

विशवव्यापी रुपमा फैलिदै गइरहेका काेराेना भाईरस राेकथाममा खटिएका स्वास्थ्यकर्मिहरु गाउँपालिकाबाट माेबाइल र सिम पाउँदा सबैजना खुशिभएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर