Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

प्रतिक्षा खबर
२०७८ भाद्र ८, मंगलवार १६:१४

कृष्णनगर, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ l

दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाॅत का अस्पतालका कुशल संचालक एवं डा. हुन् l

बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहांको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जादा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ l

श्री दाॅत का अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका दाॅत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाॅत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरु बताए l
श्री दाॅत का अस्पतालमा बिग्रिएको दाॅत सिधा गर्ने, कास्मेटिक फिलिंग,फिक्स दाॅत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाॅत तथा मुख रोग संग सम्बंधित मरिजहरूको उपचार अत्याधुनिक मशीन द्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्ल ले बताए l
साथै त्यहाँ चेक जांच गरे वापत डा. ले लिने शुल्क पनि निशुल्क रहेको छl

साथै दाॅत तथा मुख रोग संबंधित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७( भारत) ९८२१५४४६८९(नेपाली) मोबाइल नंबरमा सम्पर्क गर्न सकिन्छl

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर