• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी ढुक्क


मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी  ढुक्क

मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ ।
स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ ।मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल पूरा गर्ने राजनीतिक सुनिश्चितता छ’, घोषणापत्रमा भनिएको छ ।
अन्य प्रदेश सरकार पूरा कार्यकाल टिक्न नसके पनि जसपाले आफ्नो नेतृत्वको जोगाउन सफल भएको दावी गरेको छ ।
३ फागुन २०७४ मा गठित मधेश सरकार पाँचै वर्ष टिक्नुले राजनीतिक स्थायित्वको सन्देश समेत गएको जसपाले जनाएको छ ।७ मध्ये ५ प्रदेशका प्रादेशिक सरकारको नेतृत्व यस बीच परिवर्तन भयो । कतिपय प्रदेशमा बारम्बार नेतृत्व परिवर्तन भयो । तर पार्टीको एकल बहुमत नहुँदा नहुँदै पनि जसपाले मधेश सरकारलाई स्थायीत्व (राजनीतिक स्थायीत्व) को पक्षमा उल्लेखनीय योगदान गर्‍यो’, घोषणापत्रमा लेखिएको छ ।
प्रदेशको नाम पनि पहिचानको आधारमा राख्न सफल भएको जसपाले दावी गरेको छ । ‘मधेश नामांकनसँगै देशले पहिचान आधारित नामांकन प्राप्त गर्न सफलता पाएको छ । देशमा पहिचानमा आधारित संघीयताको आन्दोलन अघि बढाउन, संघीयताको मर्म अनुरूपका प्रदेश रचना, सिमांकन र नामांकन गर्न यसले प्रेरणाको काम गर्ने छ ।
गएको ३ मााघमा प्रदेशको नाम ‘मधेश’ राखिएको थियो । प्रदेशसभाका १०४ मध्ये ९९ सदस्य उपस्थित रहेको बैठकमा ८० जनाले पक्षमा मतदान गरेपछि मधेश नाम रहन गएको छ । प्रदेशको नाम पहिचानमा राखेर पार्टीले आफ्नो दायित्व पूरा गरेको उल्लेख छ ।
जसपाले मधेश सरकारले लोकप्रिय, जनमुखी र परिणामदायी काम गरेको दाबी गरेको छ । विशेषतः बेटी पढाउ, बेटी बचाउ अभियान, शहीद सम्मान कार्यक्रम, किसानहरूको ऋणको ब्याज भुक्तानी प्रयोजनका लागि विशेष अनुदान लगायत सफल काम मधेश सरकारले गरेको घोषणापत्रमा उल्लेख छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

७ बैशाख २०७९, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

७ बैशाख २०७९, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ बैशाख २०७९, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ बैशाख २०७९, बुधबार
Next Post
मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन  महोत्तरीका किसान मतदाताको भनाई

मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन महोत्तरीका किसान मतदाताको भनाई

सम्सि गाउँपालिकाकी  महिला मृत फेला

हाबाहुरीको बेला घरमाथीबाट झरेको जस्तापाताको चोटले महोत्तरीमा एकजना महिलाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh