Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

जसपा नेपालले बहिष्कार गर्‍यो मधेस सरकारको नीति तथा कार्यक्रम

प्रतिक्षा खबर
२०८१ जेष्ठ २९, मंगलवार १९:४९

जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको छ । मंगलबार मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारीले वाचन गरिरहेकी छिन् ।
जसपा नेपालले मधेस प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक बहिष्कार गरेको हो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपालले आफ्नो पार्टीको महाधिवेशन चलिरहेकाले २ दिन पछाडि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको थियो । तर सरकारले जसपा नेपालको प्रस्ताव अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहिष्कार गर्नु परेको सो पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर