Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बेल्ही युवा क्लवद्वारा वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७८ चैत्र ५, शनिबार १९:११

विसुनदेव सरदार/लहान ५ चैत।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर -४ मा रहेको अप्पन बेल्ही युवा क्लबले गत बिहीबार वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
अप्पन बेल्ही युवा क्लब सप्तरीद्वारा आयोजित “सामाजिक रुपान्तरणमा हाम्रो / मेरो भुमिका ” शिर्षकमा आधारित भएर वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ( ए.बि.सी.) युवा क्लबका कोषाध्यक्ष कुमरकान्त झाले बताएका छन।
उक्त कार्यक्रमका अध्यक्षता बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद हन्सु आलमले गरेका थियोे ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दयान्नद गोइत , विशिष्ट अतिथि खेमचन्द्र यादव अरुण गोइत , राजकुमार यादव, दिनेश्वर यादव रहेका थियोे ।
वकतृत्वकला तर्फ : १ ) मुनिका यादव ( राजेश्वरी आधारभुत विद्यालय मौवाहा) पहिलो ल्याएका थियोे ।
दोस्रो स्थानमा उदित नारायण पंडित
( जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय सेहरा ) ले दोस्रो स्थान प्राप्त गरेका थियोे ।
तेस्रो स्थानमा रुपम कुमारी गुप्ता ( जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय सेहरा)
चौथो स्थानमा राहुल कुमार यादव ( जनता माध्यमिक विद्यालय रामनगर ) चौथो स्थान ल्याउ सफल भएका थियो ।
सफल सम्पूर्ण छात्र/छात्राहरुमा क्लबका सम्पूर्ण पदाधिकारीद्वारा बधाई तथा हार्दिक शुभकामना साथै पुरुषकृत गर्नु भएको थियोे
यो सँगै क्लबको उदेश्य” शिक्षित समाज , भ्रष्टाचारको एकमात्र उपचार ” नारा सार्थक दिशा निर्देशमा लागिएको हो ।
अप्पन बेल्ही युवा क्लबले समयसमयमा जनचेतनामूलक कार्यक्रम , विद्यार्थीहरुका लागि हाजिर जवाफ , वकतृत्वकला प्रतियोगिता , असहाय विपन्नलाई राहत वितरण सँगै समाजमा सहयोग गरिदै आइएको र आउने दिनमा यी कार्यप्रति पछि नहट्ने प्रतिवद्धता जाहेर गर्दै क्लबका अध्यक्ष रोशन कुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर