Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

युक्रेन जादै मोदी

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २१:२८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणमा निस्किन लागेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निम्तोमा आफू युक्रेन जान लागेको उनले बताएका छन्

। उनी पोल्याण्ड भएर युक्रेन जान लागेका हुन् । भारतीय प्रधानमन्त्री पोल्यान्डको भ्रमणमा जान लागेको यो ४५ वर्षयता पहिलो पटक हो ।

यस्तै मोदीले युक्रेन भ्रमण पुरानो छलफललाई अगाडि बढाउने र भारत–युक्रेन मित्रतालाई अझ गहिरो बनाउने अवसर हुने माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेका छन् । भ्रमणमा युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानबारे आफ्नो दृष्टिकोण पनि शेयर गर्ने भनिएको छ । छिट्टै यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना हुने मोदीले आशा राखेका छन् ।

भारतीय प्रधानमन्त्री युक्रेन भ्रमणमा जान लागेको भने यो ३० वर्षयतो पहिलो पटक हो । युक्रेनी सेनाहरू रुसभित्र छिरेर हमला गरिरहेकै समयमा मोदीको यो भ्रमण हुन लागेको हो । युक्रेनले रुसको केही क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यस्तोमा रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर