Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

प्रतिक्षा खबर
२०७८ फाल्गुन २०, शुक्रबार २२:२४

कपिलवस्तु, फागुन २०

जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l
कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ l
केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान जनता माझ लैजादै किसान लाई भातृ संगठन होइन मातृ संगठन मानेर अगाडि बढ्ने लगायत जनताको हकहीत सुरक्षित रहेको एक मात्र पार्टी जनता प्रगतिशील पार्टी रहेको बताएका छन् l विजयनगर गाउँपालिका वडा नं १ राष्ट्रीय जनमोर्चा पार्टी वडा कमिटी अध्यक्ष प्रभु यादव सहित धेरै व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् l
कांग्रेसका क्षेत्रिय प्रतिनिधि अशीष मिश्रा र कृष्णनगर नगरपालिका वडा नं १० कांग्रेस पार्टी वडा सभापति पदका उम्मेदवार राजु यादव लगायत विभिन्न पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी तर्फ आकर्षित भएको देखिएको छ l
साथै कपिलवस्तुमा विकास प्रेमी नेतका रूपमा परिचत रहेका पूर्व मंत्री ईश्वर दयाल मिश्र पार्टीको महासचिव भएको ले धेरै व्यक्तिको रोजाई जनता प्रगतिशील पार्टी भएका ले
थोरै समयमा कपिलवस्तु बाट हजारौं व्यक्ति पार्टी प्रवेश गरेको स्थानीयले बताउदै आएका छन् l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर