Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जनता प्रगतिशील पार्टी कपिलवस्तु संयोजकमा चक्रधार

प्रतिक्षा खबर
२०७८ फाल्गुन ५, बिहीबार १७:२७

कपिलवस्तु, फागुन ५
जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ l
लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ l जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको चयन पालिका तथा वडा समिति हरूको गठन गर्न समेत जिम्मेवारी तोकिएकै जानकारी जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले जानकारी दिनुभयो l
जिल्ला संयोजक नियुक्त भएकोमा जिल्ला का विभिन्न ठांउका विकास श्रीवास्तव, चिन्नीलाल कुर्मी, सन्तराम यादव, राम रूप बरई, मनिहार मुसलमान, अंशु रैदास, गौरी शंकर यादव, मनोज मिश्र, घनश्याम पाठक लगायत अन्य व्यक्ति तथा समर्थक हरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै केन्द्रीय नेतृत्वलाई समेत धन्यवाद दिए l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर