Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

धनुषामा झगडा छाेडाउन गएकाे व्यक्तिकाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन १७, शनिबार १५:१८

धनुषाम एक पुरुषको चिरपट प्रहार गरि हत्या भएको छ । 
सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने अन्दाजी बर्ष ५१ का सोनेलाल कुलामीको शुक्रबार राति समान्य झैझगडाको क्रममा चिरपट प्रहार गरि हत्या भएको हो ।

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर स्थित कलभर्टमा समान्य विवादमा कुलामीमाथि युवाहरुको एक समुह बाँस र काठको चिरपट प्रहार गरेपछि गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कलभर्टमा बसेका केही युवकहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवकहरुले किन यस्तो अपब्द बोलेको भनेपछि उनीहरुबिच समान्य भनाभान भएको थियो ।  
अपशब्द बोल्ने युवकहरुसँग स्थानीयहरुको भनाभनपछि युवकहरु भाग्दै अहिले सिध्यादिन्छु भन्दै गएर केही बेरमा ७ जनाको समूहमा आएका ती युवकहरु स्थानीयहरुमाथि प्रहार गरेको जनाइएको छ ।
युवाहरूको दुई समुहबिच भइरहेको विवादमा सोनेलाल कुलामीले –“किन झगडा गरेको भनेपछि उनैमाथि चिरपट प्रहार भएको थियो ।
 घटना पश्चात् प्रहरीले ५ जना लाई पक्राउ गरेको  छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका १ बस्ने  कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला ४ बस्ने मनु यादव रहेका छन् । घटना अारोपी अमरजीत यादव फरार रहेेका छन् । उनको खोजी र घटना विषयमा अनुुुुसन्धान गरिरहेको प्रहरीले जनाएको।

सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर