Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

महोत्तरीको गौशाला नगरपालिकाका युवाहरु अतिक्रमित सडकहरुको सरसफाइमा जुटे

प्रतिक्षा खबर
२०७८ श्रावण २, शनिबार ११:०८

गाैशला,विषणु यादव

महोत्तरीको गौशाला नगरपालिकाका युवाहरु अतिक्रमित सडकहरुको सरसफाइमा जुटेका छन
वडा न ६ फूलकाहास्थित रहेको भोल्केनो युवा क्लब्को सक्रियतमा स्थानियले अतिक्रमित गरेर बनाइएको घर टहराहरु लाई हटाइ  एक अभियान को रुपम सरसफाइ गर्न लागेको क्लबका अध्यक्ष राम कृपाल यादव ले जानकारी गराएका छन ।
पुर्ब पश्चिम हुलाकी सडक लाई जोडने उत्तरमा लक्ष्मीनिय  दक्षिणमा रघुनाथपुर जोडने उक्त सडक व्यस्त रहेका कारण सडकलाइ व्यवस्थित गर्न लागेकाे जनाइएकाे छ । दुर्घटना हुने सम्भबना बढी रहेको कारण सडक को दुबै पटी रहेको नला को बिच सडकमा थुपारेर राखेको सरसमानहरु  हटाउने कार्य भइरहेको अध्यक्ष यादवले बताउनु भयो । गत हप्ता हामीले सुचना जरी गरेर स्थनिय हरु लाई जान्कारी गरएक थियौ । सुचना लाई अटेर गर्ने ब्यक्तिलाई कर्बही पनि गर्ने उहले बाताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर