Advertisement
ताजा खबर
जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा

☰

महोत्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न ,खस्यो ६१ प्रतिशत मत

प्रतिक्षा खबर
२०७९ मंसिर ४, आईतवार १९:२४

गोपाल झा

महात्तरी , मंसिर ४ गते

महोत्तरीमा प्रतिनिधीसभा र प्रदेश सभा सदस्यकालागी भएको मतदान बाट आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६१ प्रतिशत मत खसेको छ । महोत्तरीका मुख्य निर्वाचन कार्यालय  महोत्तरीका अनुसार जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६१ प्रतिशतसम्म मतदान भएको जानकारी गराए ।

‘जिल्लाभरिमा शान्तिपूणर् र व्यवस्थित रूपमा मतदान भएको छ,’ मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका थियौ ।’ मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तयार राखिएकाले अब केहीबेरपछि ढुवानी गरिने भएको छ ।’

जिल्लाको २५८ मतदान स्थलका  ४९९ मतदान केन्द्र मार्फत बिहान ७ बजेदेखि शान्तिपूणर् रुपमा मतदान भएको थियो । तिन लाख ९७ हजार ३० मतदाताले महोत्तरीका विभिन्न २५८ मतदान स्थल र ४९९ मतदान केन्द्रबाट प्रत्यक्ष तर्फ चार प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य तथा समानुपातिक सदस्य समेतकालागी मतदान गरको छ । महोत्तरीमा १ सामान्य, ११४ संवेदनशिल तथा १४३ अतिसंवेदनशिल मतदानस्थल रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर