• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतले मन्त्री रायलाई सरकारबाट फिर्ता बोलाउदै


प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट एकजना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई सरकारबाट फिर्ता बोलाउन लागेको स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि मन्त्री रायलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतका अनुसार मन्त्री रायले राजीनामा दिएलगत्तै नेकपा एकीकृतलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतको योजना रहेको छ । नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको स्रोतको भनाइ छ ।
मन्त्री रायले राजीनामा दिएपछि सरकारमा सहभागी हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोलाई दिइनेछ ।
मुख्यमन्त्री राउतले आफ्नो अधिनस्थ राखेका दुई मध्ये थप एक मन्त्रालय पनि सो पार्टीलाई दिने जनाइएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पनि मुख्यमन्त्री राउतले राजीनामा दिन निर्देशन दिएका छन् । सभार फरक धार

 

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ कार्तिक २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२८ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२८ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२८ कार्तिक २०७८, आईतवार
Next Post
अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक : प्रबक्ता साह

अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक : प्रबक्ता साह

अनुसन्धान प्रभावित हुने कुनै पनि अभिव्यक्ति दुर्भाग्यपूर्ण ,मन्त्री साह

अनुसन्धान प्रभावित हुने कुनै पनि अभिव्यक्ति दुर्भाग्यपूर्ण ,मन्त्री साह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh