Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

प्रगतिशील लेखक संघको तेस्रो महोत्तरी जिल्ला अधिबेशन बर्दिबासमा सम्पन्न

प्रतिक्षा खबर
२०७८ चैत्र १२, शनिबार २०:१७

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
प्रगतिशील लेखक संघको तेस्रो महोत्तरी जिल्ला अधिबेशन बर्दिबासमा शनिवार १७ सदस्यिय समिती गठन गरी सम्पन्न भएको छ ।

नव गठित समितीको अध्यक्षमा नरायण घिमिरे, उपाध्यक्षमा सानिमया पुलामी, दिएश गरिब पौडेल, सुरेन्द्र पोखरेल, सचिवमा भिम कुमारर राउत, सह सचिवमा धर्मेन्द्र कुमार यादव, कोषाध्यक्षमा सरिता पोखरेल, सदस्यहरुमा पवन वाग्ले, जेनिसा थापा, कुशल अधिकारी, फुलगेन मगही, मोहन महतो, जीवन राज दहाल, नारद प्रसाद दहाल, इन्दु महतो, इश्वर पोखरेल, राम चन्द्र यादव रहेको छ।

बर्दिवासको गौरी शंकर होटलमा भएको अधिबेशनमा महोत्तरी जिल्लाका विभिन्न  कला, साहित्य, पत्रकारितामा रुचि भएको मानिसरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थिति मानिस हरुले गीत संगीत कविता सुनाएर कार्यक्रमको शोभा बढाएको थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर