Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेस प्रदेशमा जनमत नेतृत्वमा सरकार गठन गर्नेबारे सहमति भएको छैन : पूर्व मन्त्री सराेज कुमार यादव

प्रतिक्षा खबर
२०८१ जेष्ठ ८, मंगलवार १६:५५

नेकपा एमालेले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार गठन हुने भन्नेबारे छलफल नभएको बताएको छ ।
मधेस प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि सहमति भएको भन्दै समाचार बाहिर आएको थियो । माओवादी केन्द्र, जनमत पार्टीका नेताहरूले सो सहमति भएको जिकिर गरेका थिए ।
तर सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्नेबारे कुनै सहमति नभएको बताए । सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने सहमति भएको तर कसको नेतृत्वमा सरकार बनाउने भन्नबारे सहमति भइनसकेको उनको भनाइ छ ।
मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् । उनले प्रदेश सभामा हालसम्म आफ्नो बहुमत सिद्ध गरेका छैनन् । उनको नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले मात्र समर्थन कायम राखेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर