Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

आरकेष्ट्रा नचाएको आरोपमा पाँचजना पक्राउ

प्रतिक्षा खबर
२०७८ आश्विन ४, सोमबार १८:५८

४ असोज, धनुषा । प्रहरीले आरकेष्ट्रामार्फत अश्लील भोजपुरी गीतमा नचाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-७ का २३ वर्षीय श्‍याम पासवान (उद्घोषक), भारत उत्तरप्रदेश महराजगञ्‍ज इटहर्वा बस्‍ने २१ वर्षीय अनुशव मिश्र, भारत बिहार बेतिया अमोलिया सिङगरीका २५ वर्षीय सुनील पासवान र अमोलिया सिङगरीकी २१ वर्षीया रिनादेवी पासवान रहेकी छिन् ।
स्थानीय रामनारायण मण्डल केवटाे छोरा सानु मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिइ आरकेष्ट्रा ल्याएर अश्लील भोजपुरी गीतहरु चर्को आवाजमा बजाएको स्थानीयहरुले उजुरी दिएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै आयोजक २५ वर्षीय सानु मण्डल र सञ्‍चालक ३५ वर्षीय राम मनोहर अधिकारी भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्‍नेतले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर