• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा र इन्धनमाएक करोड बढी स्वाहा


लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा र इन्धनमाएक करोड बढी स्वाहा

महोत्तरीको लोहारपट्टी नगरपालिकामा खाजाखाना र इन्धन शीर्षकमा व्यापक अनियमितता भएको खुलेको छ । नगरपालिकाले खानाखाजा र इन्धनमा एकवर्षमै एक करोड बढी खर्च गरेको रहस्य खुलेको हो ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन २०७८ मा लोहारपट्टी नगरपालिकाले आ.व २०७६/०७७ मा खाजाखानामा ७८ लाख २९ हजार र इन्धनमा ४० लाख ५० हजार रुपैयाँ कानुन विपरीत खर्च गरेको उल्लेख छ ।नगरपालिकाले विविध खर्च राखी खाजाखनामा ७८ लाख २९ हजार खर्च गरेको पाइएको हो ।जवकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने तथा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ (३) अनुसार खर्चको पुष्ट्याइ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नु पर्ने व्यवस्था छ ।तर, लोहारपट्टी नगरपालिकाले खाजाखाना तथा कार्यक्रम विविध तर्फ ७८ लाख २९ हजार खर्च गरेको हो । खर्च गरेको बिल पेश गरेपनि खर्च गर्नुपर्ने स्पष्ट आधार गर्ने गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।यस्तै सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था छ ।तर, यस नगरपालिकाले सो व्यवस्थाको धज्जी उडाउँदै पदाधिकारीलाई इन्धनमा ५० हजार  र कार्यालय प्रयोजन इन्धनमा ४० लाख गरि ४० लाख ५० हजार एकवर्षमै स्वाहा गरेको  महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको छ ।
इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाध अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरि अभिलेख नराखेको भन्दै प्रतिवेदनमा इन्धन खर्चलाई मितव्यायी बनाउन कोटा निर्धारण गरि लगबुक राखेर मात्र खर्च लेख्न भनेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२७ भाद्र २०७८, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२७ भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२७ भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२७ भाद्र २०७८, आईतवार
Next Post
मन्त्री शाहले गरे साइकल वितरण कार्यक्रम सम्पन्

मन्त्री शाहले गरे साइकल वितरण कार्यक्रम सम्पन्

प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh