Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

कला र संस्कृति देश विकासको पर्याय -युवा नेता नवीन यादव

प्रतिक्षा खबर
२०७६ फाल्गुन २, शुक्रबार २०:२५
फोटो- प्रतीक्षा खबर

रामहृदय यादव
जनकपुर, २ फागुन ।

कला र संस्कृति देश विकासको पर्याय रहेको समाजवादी पार्टीका युवा नेता तथा संघीय परिषद सदस्य नवीन यादवले बताएका छन् । भिडियो विमोचन गर्दै प्रमुख अतिथिको अासनबाट बोल्दै उनले भाषाको विकास तथा अापसी सद्भाव कायम राख्न कला र संगीतले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ ।नेता यादवले भने, “जनकपुरबाट नेपाली गीत बजारमा अाउँदा यहाँका दर्शक तथा स्रोताहरूको सहयोग अावश्यक छ भन्दै भिडियोको सफलताको शुभकामना व्यक्त गरे ।”
त्यस्तै विशिष्ट अतिथिको अासनबाट बोल्दै जनकपुरका समाजसेवी धर्वेन्द्र साहले नेपाली चलचित्र बजारमा
यस गीत दर्शकलाई नयाँ अनुभूति र छुट्टै मनोरञ्जन प्रदान गर्नेेमा विश्वास व्यक्त गरे ।
गायक रञ्जित शर्माले यस गीतले अाफुलाई दर्शकमाझ स्थापित गराउनेमा विश्वास व्यक्त गरे ।
भिडियो निर्देशक दिनेश ठाकुरको सभापतित्वमा भएको तथा रामहृदय यादवको शब्द रहेको उक्त भिडियो विमोचन कार्यक्रममा जनकपुर उपमहानगरपालिकाको नगर उपसभापति श्रवण यादव, कलाकार लक्ष्मण मण्डल, पत्रकार गणेश राय, वीरेन्द्र यादव, अभिषेक शर्मा, मो. मोनाजीर, कुश यादव, गोविन्द यादव र प्रिति यादव लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर