Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनकपुरधाममा दशैं उत्सव

प्रतिक्षा खबर
२०८१ आश्विन १९, शनिबार २०:३७

१९ असोज, जनकपुरधाम । जनकपुरधाममा अहिले दशैंको उल्लास छ । शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाई लगायतलाई दुलहीझैं सजाइएको छ ।

जनकपुरधामका जानकी मन्दिर र राममन्दिर परिसरका शक्तिपीठहरू श्रद्धालु भक्तजनहरूको आकर्षणको केन्द्र बनेका छन् । विशेष गरी राजदेवी मन्दिर र बौधी मन्दिर परिसरमा आयोजित सांस्कृतिक कार्यक्रम एवं खेलतमासाले भक्तजन भरिभराउ हुन्छन् ।

शहरका मुख्य चोक रामानन्दचोक, मुरलीचोक, भ्रमरपुराचोक, रजौल, देवीचोक, जानकीचोक, वंशीचोकमा कतै अवस्थित शक्तिपीठ र कतै भगवतीको भव्य प्रतिमाहरू बनाएर सृंगारिएको छ । यी स्थानमा आकर्षक रुपमा बनाइएको टेन्ट पण्डाल र रातिको समयमा टल्किने विविध रंगीबिरंगी बत्तिहरूले जनकपुरधामको दृश्य मनमोहक हुन्छ ।

दशैंको समयमा जनकपुरधाममा घटस्थापनादेखि नै दश दिनसम्म विशेष रौनक र उत्साह हुने गर्छ । टाढा–टाढाबाट मानिसहरू यस उत्सवलाई अवलोकन गर्न जनकपुरधाम आउने गर्छन् । महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लबजस्ता स्थानिय युवा संगठनहरूले चोक–चोकमा विशेष रूपमा लाखौं करोडौको सजावट गरी दशैंलाई भव्य बनाउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर