Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

एकडारा गाउँपालिकाले सम्पन्न गरे ११औ नगरसभा,प्रमुख अतिथि पूर्व राज्य मन्त्री सराेज सिंह कुश्वाहा

प्रतिक्षा खबर
२०८१ असार ११, मंगलवार ०७:३४

एकडारा गाउँपालिकाले ११औ गाउँसभा सम्पन्न गरेकाे छ ।गाउँपालिकाकाे वडा नं१मा निर्मानाधिण स्वास्थ्य चाैकीकाे भवनमा आयाेजना गरिएकाे कार्यक्रममा ४६ करोडभन्दा वढीको बजेट एकडारा गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक बजेट प्रस्तुत गरेका छन् । एक समरोहकाबीच एकडारा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले ४६ करोड ४७ लाख ८६हजार बराबरको वजेट सार्वजानिक गरेको हो ।
मधेश प्रदेश सरकारका पूर्व राज्य मन्त्रि एवम महाेतरी क्षेत्र नं४ ख काे प्रदेश सांसद सरोज सिंह कुश्वाहको प्रमुख आतिथ्यमा सो वजेट प्रस्तुत गरेका हुन् । वजेट प्रस्तुत गर्ने क्रममा अध्यक्ष मण्डलले गाउँभरीका कृषि खेतीलाई प्रर्वद्धन गर्ने किसिमको कृषि योजना रहेको सुनाएका छन् । सोही अनुरुप किसानका लागी समयमा बीउ,खाध र मलकाे व्यवस्था , स्वास्थ्य ,शिक्षालाई निरन्तरता दिई यस बाट नगरबासिहरुले प्रत्यक्ष फाईदा लिने गरी उद्देश्यले यसबर्षको वजेट विनियोजन गरिएको मण्डलले घोषणा गरिएको वजेट नितीमा उल्लेख रहेका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा रहेकाे महाेतरी क्षेत्र नं४ ख का प्रदेश सांसद एवम पूर्व मन्त्री सरोज सिंह कुशवाहाले जन्ताहरुलाइ सुशासन र संघियाताकाे अनुभूति गराइ काम गर्न अध्यक्ष मण्डललाई सलाह दिएका छन । आर्थिक मन्दि ,बेराेजगारी र किसानहरुकाे समस्याले प्रदेश लगायत देशमा ठुलाे समस्या हुन सक्ने संकेत देखिन्छ त्यसकारण किसानहरुकाे कृषि कार्य गर्न सहज हुनकाेलागि गरिने सम्पूर्ण प्रयासलाइ पहिलाे प्राथमिकतामा लिइ काम गर्न समेत सलाह दिएका छन ।आज आयोजना गरिएकाे कार्यक्रममा सम्पूर्ण वडाका वडाअध्यक्ष, ,स्थानीय, विभिन्न पार्टिका राजनितिककर्मी, पत्रकार, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर