Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

केवटको संयोजकत्वमा २१ सदस्य जनमत पार्टी वडा समिति गठन

प्रतिक्षा खबर
२०७८ श्रावण २, शनिबार २०:३३

उर्मिला यादव यात्री
साउन २
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ रेहरा टोलमा लालचन्द केवटको संयोजकत्वमा २१ सदस्य वडा समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु थारू , सचिवमा मोहन हरिजन , सहसचिवमा राम नरेश केवट र कोषाध्यक्षमा जितेन्द्र केवट रहनु भएको छ । यस्तै गरी सदस्यमा धुरुप कहार र बिमलावती हरिजन रहनु भएको छ । जनमत पार्टी थारु आदिवासी जनजाति केन्द्रिय उपाध्यक्ष निलु चौधरीको अध्यक्षता तथा जनमत पार्टी जिल्ला वरिष्ठ सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको प्रमुख आथित्यतामा समिती गठन गरीएको छ ।
कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीले बोल्दै धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा.सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी सरकार बनाउँदै आएको तर मधेसी जनताको हक अधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको मुख शासकवर्गहरुले कुर्सी र पैसाबाट थुन्दिएको आरोप लगाउनु भएको छ । उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य चन्द कुमार सिंह ,क्षेत्रीय इन्चार्ज सबिता चौधरी , वडाअध्यक्ष राजु गुप्ता, कर्दावान चौधरी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो भने दामोदर चौधरीले कार्यक्रम संचालक गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर