Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

१५ हजार रकम सहित १ जना शसस्त्र प्रहरी हवलदार पक्राउ

प्रतिक्षा खबर
२०७७ माघ १९, सोमबार १९:५३

नागेन्द्र साह
१९ गते सोमबार

महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित निगौलचौकबाट १५ हजार रकम सहित १ जना शसस्त्र प्रहरी हवलदार पक्राउ परेकाछन ् । सोमबार साँझ करिब ५ बजेको समयमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित वडा नं. १मा रहेको शसस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत शसस्त्र प्रहरी बरिष्ठ हवलदार श्रवण बस्नेत १५ हजार रकम सहित पक्राउ परेका छन । बर्दिवास स्थित अख्तियार का टिकाराम भण्डारीको नेतृत्वमा खटेका टोलीले ना. १ झ ८६४ नं.को बेस क्याम्पको भ्यान सहित पक्राउ गरेको हो । बस्नेतले दाउरा सहजीकरण गरी दिने भनी उक्त रकम लिनेक्रममा पक्राउ परेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर