Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

सोनमा गाउपालिकामा सभाहलको उद्घाटनसंगै एकल महिलाहरुलाइ समान

प्रतिक्षा खबर
२०७७ माघ १४, बुधबार २१:१५

नागेन्द्र कुमार यादव
महाेतरीको साेनमा गाउँपालिकाले गाउँपालिकाभरीका एकल महिलाहरुलाइ प्रोत्साहन स्वरुप सारी एक सेट र साल वितरणा गरीएकोे छ । साेनमा गाउँपालिकाकाे सभा हलकाे उदघाटन कार्यक्रमकाबिच गाउँपालिकाले अायाेजना गरीएकाे कार्यक्रममा गाउँपालिकाकाे सहयोगमा साेनमा गाउँपालिकामा रहेका वडा नम्बर १देखि ८सम्मका एकल महिलाहरुलाइ एक सेट सारी र साल गाउँपालिका अध्यक्ष राज कुमार यादवले वितरण गरीएकाे प्रवक्तता एवम वडा नम्बर एकका वडा अध्यक्ष अशाेक कुमार यादवले बताएकाे छ ।२०७६ सालमा सोनमा गाउपालिकाका अध्यक्ष राजकुमार यादवले अाफनाे निजि एक कठ्ठा १७ धुर जग्गा सोनमा गाउपालिकाको नाममा अनुदान दिएर सोनमा गाउपालिकाको ५० लाखको लागतमा सभाहलको निर्माण गरेको हो ।
सोनमा गाउपालिकामा सभा सम्मेलनहरु गर्नको लागि भवनको अभाव भएको कारणले गाउपालिका अध्यक्षले आफ्नै जग्गा अनुदान दिएर सो सभाहल निर्माण गरेका हुन्
उक्त सभाहल उद्घाटन कार्यक्रमका गाउपालिका अध्यक्ष राजकुमार यादव, ८ वटै वडाका वडा अध्यक्ष , स्थानीय सबै पार्टीका प्रतिनिधि , कर्मचारीहरु उपस्थित रहेका थिए ।
गाउँपालिका उपा अध्यक्ष विभा देवी साहकाे स्वागत मन्तब्य रहेको कार्यक्रममा साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवको संचालनमा कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष राज कुमार यादवले जानकारी दिनु भएकाे छ । गाउपालिकामा रहेका वडा नम्बर १देखि ८सम्म जम्मा ६६६ जना एकल महिलाहरुलाई समान गएकाेमा अाफुलगायत गाउँपालिका परिवार खुशिरहेका अध्यक्ष यादवले बताएका छन । एकल महिलाहरुलाई समान गरेकाेमा एकल महिलाहरुले धन्यवाद समेत दिएका छन ।
कार्यक्रममा अध्यक्ष यादवले आफ्नो मन्तव्य राख्दै भने, “सुरक्षा भत्ता दिनुमा जुन ढिलो भयो, त्यो गाउपालिकाको कमीकमजोरी नभएर बैंकको कमीकमजोरी हो र आगामी दिनमा यस्तो कमि कमजोरी नहुने भन्दै महिलाहरु मेरो दिदि ,बहिनि ,आमा जस्ता छन् | सबैभन्दा पहिला आफ्नो गाउको महिलाहरुको सेवा गर्नेछु र फाल्गुनदेखि बिकास निर्माण खेलकुद बृद्धबृद्धालाई सम्मान गर्ने जस्ता कामहरु गर्ने छु भनेर प्रतिबद्धता म व्यक्त गर्दछु |

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर