Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

धनुषाको महेन्द्रनगरमा विद्यार्थीमा आक्रमण

प्रतिक्षा खबर
२०७७ चैत्र ३१, मंगलवार २०:४८

रेडियो स्वागतम
महेन्द्रनगर, चैत ३१ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा आज सहभागि विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा गेटमा एकजना विद्यार्थीमाथि आक्रमण भएको छ । आक्रमणमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ ईच्छापुरका १६ वर्षीय विद्यार्थी उमेश दास घाइते भएका छन् । घाईते विद्यार्थी दासको महेन्द्रंनगरस्थित हेल्थ केयरमा उपचार भईरहेको सो विद्यालयका एक शिक्षकले बताएका छन् । विद्यार्थी दासको टाउको फुटेको र ४ वटा टाँका लगाइएको स्रोतले बताएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर उच्च माध्यमिक विद्यालयका खेल मैदानमा भइरहेको तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा ईच्छापुर माविका विद्यार्थीहरु राम्रो खेल प्रर्दशन गर्दै उपाधि जितेको छ । उपाधि जितेर मैदान बाहिर निस्कने क्रममा गेटमा विद्यार्थी दास माथि ५÷६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आक्रमण गरेको विद्यालयले जनाएको छ । स्थानीय क्षीरेश्वर उच्च मावि र शारदा बोर्डिंग स्कुलका ५÷६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आफ्नो स्कुलका विद्यार्थी जितेको हेर्न नसकेर खेलाडी विद्यार्थी दास माथि आक्रमण गरेको पीडित विद्यार्थीलाई उदृत गर्दै मा. वि. ईच्छापुरका एक शिक्षकले बताएका छन् ।
यता यस घटना विषयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी भएपनि सुचना दिन मानेको छैन् । विद्यार्थी माथि आक्रमण भएको घटना आफुलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको ईन्सपेक्टरको मोबाइल नं. ९८५४०९००७२ मा फोन गरेर सूचना लिन खोज्दा आफुलाई जानकारी नभएको र बुझैछु भने जवाव दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर