• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रादेशिक ल्यावको एक वर्ष पुरा अत्याधुनिक बनाउने प्रदेश सरकारको प्रतिवद्धता


प्रादेशिक ल्यावको एक वर्ष पुरा अत्याधुनिक बनाउने प्रदेश सरकारको प्रतिवद्धता

जनकपुरधाम, कार्तिक १ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्थापनाको एक वर्ष पुरा गरेको छ ।
प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक ल्याव सहित सबै जिल्लाका ल्याबहरुलाई अत्याधुनिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
स्थापनाको पहिलो वर्षमै कोभिड महामारीको चुनौतीलाई सामना गरेको ल्याबले अगामीदिनमा अन्य रोगहरुको पहिचान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले का्ेभिड महामारी नियन्त्रणका लागि आवश्यक पिसिआर परिक्षणमा पछिल्लो समयमा ल्याबले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नु हँुदै परीक्षण कार्यमा संलग्नहरुको प्रदेश सरकारले उच्च मुल्यांकन गर्ने बताउनु भयो ।
सो अवसरमा युएनडिपीले प्रादेशिक ल्याबको लागि अटो एब्सट्रेक्सन मेसिन समेत हस्तान्तरण गरेको छ । युएनडिपीका प्रदेश २ प्रमुखले मुख्यमन्त्री राउतलाई सो मेसिन हस्तान्तरण गर्दै अगामी दिनमा थप मेसिनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ल्याबका निर्देशक डा. श्रवण कुमार मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किसोर साह, राज्य मन्त्री अभिराम शर्मा, समाजिक विकास मन्त्रालयका सचिव सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

१ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१ कार्तिक २०७७, शनिबार
Next Post
रामगाेपालपुर नगरपालिकामा कलश यात्रा ,हजाराैकाे संख्यामा भिडदेख्दा स्थानियहरु चिन्तित,प्रहरीबने मुखदर्शक

रामगाेपालपुर नगरपालिकामा कलश यात्रा ,हजाराैकाे संख्यामा भिडदेख्दा स्थानियहरु चिन्तित,प्रहरीबने मुखदर्शक

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको सम्पूर्ण तयारी पूरा

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको सम्पूर्ण तयारी पूरा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh