Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

मनोनयन दर्ताको पहीलो दिन एकडारा गाँउपालीकामा चार जना अध्यक्ष सहीत सोह्र जनाले दियो उमेदबारी

प्रतिक्षा खबर
२०७९ बैशाख ११, आईतवार २३:०९

गोपाल झा
महोत्तरी , ११ बैसाख
आगामी स्थानीय तह निर्वाचनका लागि महोत्तरीको एकडारा गाँउपालीकाको अध्यक्ष पदका लागि पहिलो दिन ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म गाँउपालीका अध्यक्षमा ४ जनालगायत कूल १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन दुई राजनीतिक दल र दुई स्वतन्त्र गरी ४ जनाको अध्यक्ष पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपाध्यक्ष पदमा १ जनाको उम्मेदवारी परेको उनले जानकारी दिनुभयो ।
एकडारा गाँउपालीकाको अध्यक्षको लागी पहिलो दिन जनता समाजबादी पार्टीबाट दिपनारायण मण्डल र जनमत पार्टीबाट बिरेन्द्र मण्डलको उम्मेदवारी परेको छ । त्यस्तै, स्वतन्त्रबाट नरेश कुमार झा को उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, उपप्रमुखमा जनतासमाजबादी पार्टीबाट महजबी खातुनले उम्मेदवारी दर्ता गराएकी छीन् । बाँकी ७ जना वडाध्यक्षमा , दलीत महीला वडासदस्यमा २ जना र महीला वडासदस्यमा २ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत अधीकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर