Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गाउँपालिका अध्यक्षलेगरे मरहाखाेलामा झुलुगें पुलकाे शिलान्यास

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १४:२०

साेनमा गाउँपालिकामा अाज एक कार्यक्रमबिच झुलुगें पुलकाे शिलान्यास भएकाे छ । वाडा नम्बर १र ३ जाेडनेगरी उक्त पुलकाे शिलानयास गाउँपालिका अध्यक्ष राजकुमार यादवले गरेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाइएकाे छ ।साेनमा गाउँपालिका वाडा नम्बर ३भित्र रहेका विभिन्न टाेलका मानिसहरुलाइ एक टाेलबाट अर्काेटाेल र खास गरेर वाडा नम्बर ३ र १का मानिसहरुलाइ वर्षातकाे महिनामा एक वाडाबाट अर्काेवडामा जान घण्टाैसमय लाग्दैअाइरहेकाेले गाउँपालिका भित्रका सर्वसधारण जन ताकाे प्रत्यक्ष लाभ हुने उदेश्यले मरहाखाेलामा झुलुगें पुलकाे शिलान्या कार्य तिब्र अगाडी बढाईएको वाडा नम्बर ३ का वाडा अध्यक्ष पुलिन्द्र कुमार यादवले बताए । आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई अावत जावत गर्न कुनै किसिमकाे समस्या नहुनकाेलागि पुलकाे स्थापना गरिएको हो । अध्यक्ष यादवले मरहा खाेलामा झुलुगेंपुलकाे शिलान्यास गर्दै आम नागरिकलाई सेवा लिन कुनै कष्ट नहुने र छिटै नै वाडा नम्बर ३मा रहेका खखना ,घुननथपुर,गाेबरहिया र वाडा नम्बर १लगायत गाउँपालिकाभित्रका जनतालाइ सहज र लाभहुनेगरी छिटाेभन्दा छिटाे पुल निर्माण कार्य पुरा हुने प्रतिवध्ता व्यक्त गरेका छन् । उक्त शिलान्यास कार्यमा गाउँपालिका अध्यक्ष राज कुमार यादव,वाडा १का वाडा अध्यक्ष अशाेक कुमार यादव,वाडा न३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादव,शिक्षक दिलिप कुमार यादव,समाजसेवि रंजित चाैधरीलगायत स्थानिय जनताहरुकाे उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर