Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

एकै दिनमा मन्त्री कुशवाहाले गरे मस्जिद शिलान्यास देखि पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७७ भाद्र २३, मंगलवार २१:०६

रामगाेपालपुर नगरपालिका वड़ा नं ३ अन्तर्गत आज एक कार्याक्रम बिच मुस्लिम धर्मालम्बिहरुकाे प्रार्थना गर्न मस्जिदकाे शिलान्यास गरिएकाे छ । महाेतरी जिल्लाकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर ३ मा रहेकाे दाेलाठिमा मुस्लिम टाेलमा मस्जिदकाे शिलान्यास गरेका छन । मस्जिद निर्माण प्रदेश नम्बर २काे प्रदेश काेषबाट गरिने प्रदेश नम्बर २काे अान्तरिक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहाले जनाएकाे छ ।
वाडा नम्बर ३ भित्रको सबै मुस्लिमहरुकाे नवाज पढन मस्जिद नरहेकाे र नवाज पढन अरु ठाउँमा जानुपरेकाेले सर्वसधारण जनताको प्रत्यक्ष लाभ हुने उदेश्यले मस्जिदकाे शिलान्यास कार्य तिब्र अगाडी बढाईएको मन्त्री कुशवाहाले बताए । आर्थिक रुपमा कमजोर भएका स्थानीय मुस्लिम जनतालाई सुलभ तथा गुणस्तरीयकाममा सहयाेग गरिदिन अनुराेध गरेका छन । साथै मन्त्री कुशवाहाले मस्जिदकाे शिलान्यास गर्दै सयाैँकाे संख्यामा पार्टी प्रवेश समेत गराएका छन । विभिन्न पार्टी परित्याग संगै खासगरेर नेकपा पार्टी परित्याग गरि अाएकाहरुलाइ जनता समाजवादी पार्टीमा प्रवेश गराएका छन । नव प्रवेशिहरुलाई टीका माला लगाई पार्टीको मुल सिधान्तअनुसार रहि कामगर्न सुझाव दिएका थिए । उक्त शिलान्यास र पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ काे अान्तरिक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा ,महाेतरी क्षेत्र नम्बर ४ काे अध्यक्ष गगनदेव यादव,समाजवादी पार्टीका नेता शिवजी महताे,कैलाश यादव,सुरेश यादव,मुकेश यादव,रामबाबु मण्डल,श्यामबाबू यादवलगायत स्थानियबासीहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर