Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

संक्रमतिको संख्या २९ सय १२ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ २३, शुक्रबार १६:५०

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ २३ गते ।
पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७८ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमतिको संख्या २९ सय १२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएको जानकारी दिए ।
त्यस्तै आजमात्रै देशभरका विभिन्न अस्पतालबाट ४३ जना उपचारपछि निको भएर घर फर्केका छन् । हालसम्म देशका ६८ जिल्लामा कोरोना फैलिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर