Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

जनकपुर खानेपानीका हाकिमलाई अर्धनग्न घुमाउने १० जना पक्राउ

प्रतिक्षा खबर
२०७८ कार्तिक ४, बिहीबार १८:१९

नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुखलाई अर्धनग्न बजार घुमाउँदै दुव्र्यबहार गर्ने डा. सिकेराउत नेतृत्वका जनमत पार्टीका १० जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।
निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर बजार घुमाउने क्रममा उनीहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनीहरुमाथि कानुन बमोजिम कारबाही हुने उनले बताए ।
यता आफ्ना नेताकार्यकर्ता बिनासर्त रिहाइ गर्नुपर्ने माग गर्दै जनमतपार्टीका नेताकार्यकर्ता जिल्ला प्रहरी कर्यालय धनुषा अगाडि प्रदर्शन गरिहरका छन् । उनीहरु प्रदर्शनसहित धर्नामा बसेका हुन् ।
ढल निकासको काममा वेवास्ता गरेको भन्दै कुशवाहालाई बिहीबार मध्याहन्न जनमत पार्टीका नेताकार्यकर्ता भाटासहित एकाएक कार्यालयमा पुगेर नियन्त्रणमा लिइ कुटपिट गर्दै कपडा च्यातेर अर्धनग्न बनाएका थिए । त्यसपछि नालको हिलो छ्यापेर बजार घुमाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर