Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

विपक्षी विद्यार्थी संगठनद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रतिक्षा खबर
२०७८ असार १६, बुधबार १९:२०

१६ असार, जनकपुरधाम । विपक्षी पाँच दलका विद्यार्थी संगठनका नेता-कार्यकर्ताद्वारा बुधबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
प्रतिनिधी सभा बिघटन गरेर देशलाई बर्बाद गर्न लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबिरुद्व प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
नेपाली कांग्रेस निकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी संघ धनुषाका नेता-कार्यकर्ताले स्थानीय रेल्वे स्टेशनबाट निकालेको विरोध र्‍याली भानु चोक हुँदै स्थानीय जनक चोकसम्म पुगेको थियो । जनक चोकमै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको थियो ।
‘केपी-विद्या तेरो पाराले, दुःख पायो साराले’, ‘अब त अति भो, राष्ट्रलाई क्षति भो’, ‘प्रतिगमनकारी मुर्दावाद, मनमानी चल्दैन’ जस्ता नारा लगाएर निकालिएको विरोध र्‍याली कोण सभापश्चात जनक चोकमा समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर