Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

महाेतरीकाे साेनमा गाउँपालिकाले दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्यायाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १६, शुक्रबार १३:३१

महाेतरीकाे साेनमा गाउँपालिकाले दोस्रो क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
साेनमा गाउँपालिका वाडा नम्बर ७सुन्दरपुर माध्यमिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनको रुपमा गत बुधबारबाट सञ्चालनमा ल्याएका हुन् । वाडा नम्बर ७मा संचालन गरिएकाे क्वारेन्टाइन १००बेडकाे रहेकाे संयाेजक शिव शंकर यादवले जनाएका छन ।
हाल विभिन्न ठाउँका गरी ५५ जनालाई दाेस्राे संचानल गरिएका क्वारेन्टाइनमा राखिएका छन भन्ने १४०जनालाइ वाडा नम्बर ३खखना माध्यमिक विद्यालयमा संचाल गरिएकाे १५०बेडकाे क्वारेन्टाइनमा राखिएका छन । क्वारेन्टाइनमा राम्रो सरसफाई, पोषणयुक्त खानपिन र नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिएको क्वारेन्टाइनका स्वास्थ्य प्रमुख शिव शंकर यावदले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले पछाडी नहटने र अाफनाे प्रयास जारिरहेका अध्यक्ष राज कुमार यादवले बताए ।
कोरोनाका शंकास्पद बिरामी र बाहिरी मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर