Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन

प्रतिक्षा खबर
२०७८ जेष्ठ १४, शुक्रबार ०६:४४

जनकी खबर ।१३ जेठ

थाइल्याण्डमा कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन गरिएको छ ।

थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन ६ वटा लाव्राडोर कुकुर परिचालन गरेको हो ।

संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र , भिडभाडयुक्त वस्ती तथा ठूला बजार क्षेत्रमा संक्रमितको संख्या उच्च देखिएपछि सरकारले संक्रमितहरु छिटो भन्दा छिटो पत्ता लगाउन सकिने आशामा तालिमप्राप्त कुकुर परिचालन गरेका छन् ।

संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो ।

शंकास्पद संक्रमित मानिसहरुको पसिनाको नमुना धातुको भाँडोमा राखेर कुकुरलाई सुँघ्न दिइन्छ र कुकुरले संक्रमित भएका र नभएका मानिसहरु छुट्टाउँदछ ।

गत मे १० यता यी कुकुरहरुले हालसम्म १ हजारभन्दा धेरै नमुनाहरू परीक्षण गरिसकेको बताइएको छ ।

विभिन्न देशहरूले संक्रमण पता लगाउन विशेष कुकुरहरुको उप्योग गर्दै आयेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर