Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

संक्रमित फेला परेकाे स्थान सिल गर्न त्यारी

प्रतिक्षा खबर
२०७७ बैशाख ३१, बुधबार ०९:३७

प्रतीक्षा खबर
जनकपुरधाम, बैशाख ३१ गते ।
मंगलबार धनुषा र महोत्तरीमा भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउन लागिएको छ ।
चारैजनालाई उपचारको लागि जनकपुरमा निर्माण गरेको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।
धनुषाको मिथिला नगरपालिका १० लालगढकी २०वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ । यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, स्थानीय १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा बस्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको बुझिएको छ ।
संक्रमित भेटिएका क्षेत्रहरुलाई सिल गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगको काम गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाका अकास्मिक बैठक बसेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर