Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नागा कामाख्या अन्नपूर्णा आश्रममा हिन्दु धर्मसभा सम्पन्न रेडियो स्वागतम

प्रतिक्षा खबर
२०७८ आश्विन १९, मंगलवार २१:२८

महेन्द्रनगर, असोज १९ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.५ औरही खोला नजिक अवस्थित श्री नागा निर्माणी आषाढा नागा कामाख्या अन्नपूर्णा आश्रममा मंगलबार हिन्दु धर्मसभा सम्पन्न भएको छ । नागा निर्माणी आषाढा नागा कामाख्या अन्नपूर्णा आश्रमका अध्यक्षत तथा महन्थ नागा बाबा ओमप्रकाश साहु दास वैष्णवको अध्यक्षता तथा महोत्तरीको मठिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरका मान महन्थ जगरनाथ दास वैष्णवको विशिष्ट आतिथ्यमा हिन्दु धर्मसभा सम्पन्न भएको छ ।
सो धर्मसभामा श्री क्षीरेश्वरनाथ धर्मसंस्था महेन्द्रनगरका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, हिन्दु महासंघका जिल्ला सचिव ओलट कृष्ण काफ्ले, रामजानकी कुशवाहा कुट्टी सुखवाका सन्त सुर्यनारायण महतो, अयोध्याका श्याम शास्त्री लगायत सन्त महन्थहरुको सहभागिता रहेको थियो ।
सो धर्मसभाले क्षीरेश्वरनाथ नगरपालिका वडा नं.५ औरही खोला नजिकै रहेको स्थानमा श्री नागा निर्माणी आषाढा नागा कामाख्या अन्नपूर्णा आश्रम निर्माणमा सहयोगका लागि सबैपक्षसँग अपिल गरेको छ । आश्रमका अध्यक्ष तथा महन्थ नागा बाबा ओम प्रकाशले नागा कामाख्या अन्नपूर्णा आश्रम निर्माणमा सबै पक्षसँग सहयोगका लागि आग्रह गरेका छन् । सो अवसरमा विजया दशमी र दिपावलीको शुभकामना समेत आदन प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर