Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८२ फाल्गुन १६, शनिबार २१:५८

सप्तरी १६, फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको क्षेत्र न. ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट चौधरी सांसद पदमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी सप्तरीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर